धार्चे यार्साका पहिरो पिडितलाई रोटरी क्लवको सहयोग

 

धार्चे गाउँपालिका वडा नं ६ यार्साका पहिरो पिडितलाई एक्वा बक्स सहयोग गरिएको छ ।

रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौँले रोटरी क्लब अफ दरबार मार्गको सहयोग तथा वडा नं ६ का वडा अध्यक्ष धनकुमार घले र मान्बु निवासी पवन घलेको समन्वय सो सामग्री सहयोग गरिएको हो ।

सो एक्वा बक्समा भाँडा, बाल्टिन, तारपोलिन, सोलारबत्ती, फिल्टर, हाइजिन किट तथा औजार लगायतका सामाग्री रहेको रोटरी क्लब अफ डिल्लीबजारका सचिव युवराज रोक्काले जानकारी दिए ।



Comments

Popular posts from this blog

Warm Clothes Hand Over

Rotary Club Dillibazar Kathmandu Extends Relief to Earthquake-Hit Barkota Village in Jajarkot, Nepal